April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

मिलन कडेलकाे मर्ने एउटै बाटो हुन्छ बाेलकाे गित सार्वजनिक

मिलन कडेलकाे मर्ने एउटै बाटाे हुन्छ २ बाेलकाे गित बिहीबार सार्वजनिक भएको छ । बिगत ७ बर्ष देखी संगीत क्षेत्रलाईनै आफ्नो करीयर बनएका मिलन कडेलले करीब ७ बर्षाको यात्राामा गीत गाउने शब्द रचना , संगीत सङ्गै एरेन्जिङ्ग सम्मा गर्न सिकका छन् , उनका गीतहरुको बारेमा कुरा गर्नु पर्दा, हल्ला फिजायो, मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगाएत को सफलता पछी दर्शक हरुको माझ मर्ने एउटै बाटो २ बजारमा आएको हो |

मिलनका भजन गितरु पनि उत्तिकै लोकप्रिय छन|
” एउटै बाटो २” मा शब्द /संगीत / एरेन्ज मिलन आँफैको रहेको छ । भने सुमधुर स्वर कि धनी एलिना चौहान सँगको जुगल्बन्धी स्वर ले निक्कै राम्रो बनेको कुरामा मिलन ढुक्क छन् । उनि भन्छ्न् यो एक म्यूजिकल्लि स्टाेरि फिल्म हो जहाँ हाम्रो समाज र मानव प्राणिको वास्तविक कुरा लाई गीत संगीत मार्फत उतार्ने प्रयास हामिले गरेका छौं ।

करीव २ बर्षको ब्रेक पछी यो सांगितिक कोसेली लिएर आएको मिलनले बताए । “मर्ने एउटै बाटो २” को भिडियो निक्कै मर्म स्पर्शी रहेकाे पनि उनी बताउँछन् ,मनु शाह र क्रिशाला भट्टराई को अभिनय लाई मिलन काडेल आँफैले निर्देशन गरेका हुन् ।

भिडियो हेर्न लिङ्कमा जानुहाेस्

शीर्ष समाचार

धेरै पढिएको