September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

बलिउड अभिनेता दिलीप कुमारको निधन

नयाँदिल्ली, बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित अभिनेता दिलीप कुमारको उपचारका क्रममा मुम्बईस्थित हिन्दुज अस्पतालमा निधन भएको हो ।

अस्पतालका डाक्टर जलिल पार्करका अनुसार ९८ वर्षीय अभिनेता दिलीप कुमारको निधन बुधबार बिहान साढे ७ बजे भएको हो । 

शीर्ष समाचार

धेरै पढिएको