July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली, वलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । रणवीरलाई कोरोना संक्रमण देखिएपछि हाल उनी होम क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उनका अन्कल रणधीर कपुरले रणवीर विरामी भएको जानकारी दिएका छन् । केही हप्ता अगाडि मात्र रणवीरकी आमा नीतु कपुरलाई पनि कोरोना पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको