January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

अभिनेत्री अनुष्काले जन्माइन छोरी

  • 3
    Shares

नयाँदिल्ली, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पिता बनेका छन् । विराटकी पत्नी अर्थात अभिनेत्री अनुष्का शर्माले सोमबार छोरीलाई जन्म दिएकी छन् ।

विराट-अनुष्काले सोमबार आफ्नो छोरीको जन्म भएको जानकारी दिएका छन् । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले छोरीको जन्म दिएकी हुन् । विराटले छोरी र आमा अनुष्का दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।

विराटले जानकारी दिदै आफ्नो जीवनको नयाँ अध्यायको अनुभव गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको