अभिनेत्री अनुष्काले जन्माइन छोरी
- hamro_kantipur
- २०७७ पुष २७

नयाँदिल्ली, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पिता बनेका छन् । विराटकी पत्नी अर्थात अभिनेत्री अनुष्का शर्माले सोमबार छोरीलाई जन्म दिएकी छन् ।
विराट-अनुष्काले सोमबार आफ्नो छोरीको जन्म भएको जानकारी दिएका छन् । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले छोरीको जन्म दिएकी हुन् । विराटले छोरी र आमा अनुष्का दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।
विराटले जानकारी दिदै आफ्नो जीवनको नयाँ अध्यायको अनुभव गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरेका छन् ।
शीर्ष समाचार
- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन भेटिन थाल्यो
- थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज
- कोरोना खोप कार्यक्रम निरीक्षण गर्न काठमाडौंका विभिन्न अस्पताल पुगे प्रधानमन्त्री ओली
- दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित यातायात कार्यालय सहयोगी र विचौलिया पक्राउ
- उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्