February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

  • 13
    Shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।  

आजको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको छ ।  यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको