प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु
- hamro_kantipur
- २०७७ पुष ८

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
आजको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो ।
शीर्ष समाचार
- टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित
- कांग्रेसले सत्ता समीकरणबारे तत्काल कुनै सहकार्य नगर्ने
- संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
- सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुप
- वैदेशिक रोजगारीमा म्यानपावरको ठगी, पीडितको ३ करोड रुपैयाँ असुल्नुपर्ने
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्