निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो
1.1K
Shares
- NEWS DESK
- २०८० श्रावण ११
काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।आयोगको साउन १० को निर्णय अनुसार कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले आजदेखि भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्