निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो
1.4K
Shares
- NEWS DESK
- २०८० श्रावण ११
काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।आयोगको साउन १० को निर्णय अनुसार कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले आजदेखि भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्