February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

file photo

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । सी अर्थात् सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान छ ।

राष्ट्रिय परिक्षा बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको