
काठमाडौं, विश्वव्यापी महामारी कोरोना भाइरसको कारण लोकसेवा आयोगले लिने परीक्षा नरोकिने भएको छ । लोकसेवा आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोकिने जनाएको हो ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले १२ कक्षाको परीक्षा स्थागित गरेको छ भने त्रिभुवन विश्वविद्यालयले लिइरहेको परीक्षा पनि निरन्तर संचालन गर्ने जानकारी दिएको छ ।
अब लोकसेवा आयोगका तालिका सार्वजनिक भएका परीक्षाहरु संचालन हुने भएको छन् ।






