May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

कक्षा १२ को परीक्षा शुरु, ४ लाख ३३ हजार परीक्षार्थीको सहभागी

  • 25
    Shares

काठमाडौं, मङ्सिर ९ – राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको कक्षा १२ काे परीक्षा आजबाट देशभर शुरु भएको छ । आजको परीक्षामा देशभरका चार हजार १०५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुने छन् ।

कुल परीक्षार्थी मध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीले निर्धारीत परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् । सबै परीक्षा केन्द्रहरुमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षाहरु सञ्चालन भई रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको