
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा समान्य वृद्धि भएको छ । मंगलवार छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको छ ।







