
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज तीन सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३१० कायम भएको छ ।
प्रतिक्रिया







