Businessman presses button ipo Initial Public Offering diagram online network

काठमाडौं, श्रीजनशील लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओ गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया







