काठमाडौं,सोमबार सुनको भाउ १०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९४ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ भने सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

प्रतिक्रिया







