काठमाडौं ,आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







