
काठमाडौं, नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक १३८१ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ डलरआय वृद्धि भएको हो । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो ।
यसैगरी आर्थिक वर्ष ०७५/७६ मा ११९४ रहेको प्रतिव्यक्ति आय क्रमशः ०७६/७७ मा घटेर ११५६ र ०७७/७८ मा बढेर १२३९ पुगेको थियो।







