
काठमाडौं,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ ।
यस्ती आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कारोबार भैरहेको छ ।







