
धनगढी, अछाममा एक किशोरीलाई बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको आठबिसे नगरपालिका–२ सिस्नेका २८ वर्षीय लोकेन्द्रबहादुर शाही रहेका छन् ।
उनी अछामको तुर्माखाद गाउँपालिका-३ की १६ वर्षीया किशोरीलाई भदौ ३ गते जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका थिए ।
प्रतिक्रिया







