दुर्गा प्रसाईंसहित ३ जनालाई पक्राउ पुर्जी जारी

काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बुधबार अदालतले प्रसाईंलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको छ ।
उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ भने उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रतिकृया दिनुहोस्