वीरगञ्जमा ६ वर्षीया बालिका बलात्कार
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ३

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमावीरगञ्ज महानगरपालिका–१६ बस्ने बारा प्रसौनी गाउँपालिका–५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।चौधरीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । prhoto google
शीर्ष समाचार
- माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित
- चीन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको जानकारी (पूर्णपाठसहित)
- एमाले उपत्यका प्रदेश कमिटी अधिवेशन लोगो सार्वजनिक
- वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका मनाेज खड्का बेपत्ता,खाेजिदिन परिवारकाे आग्रह
- परीक्षामा कम अङ्क ल्याउने छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिए
धेरै पढिएको
-
प्रतिनिधि सभा बैठक भोलि
२०८० आश्विन १३


प्रतिकृया दिनुहोस्