सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या
- हाम्रो कान्तिपुर
- २०७८ माघ २४
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
विजय हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
तोलामा २ सय रुपैयाँले सुनको मुल्य घट्यो
२०७९ माघ ८ -
सोनाम ल्होछारमा प्रधानमन्त्री
२०७९ माघ ८

प्रतिकृया दिनुहोस्