
सुनसरी, जिल्लामा आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालुप्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लालुले प्रहार गर्दा घटनास्थलमै श्रीमतीकोतरबार मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







