काठमाडौं, गाेंगबुस्थित नवज्योति मार्गमा दाङ घर भएको कृष्ण बहादुर बोहोराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपी, आफुलाई कल्पना बताउने तर वास्तविक नाम कल्पना मुडवरी भएको महिलालाई सोमबार चितवनबाट प्रहरीले नियन्त्रणमा लिई काठमाडौं ल्याएका छन ।

मृत्युपछि बाथरुममा लागि उनको टाउको काटेर सुटकेश र जेब्रा झोलामा हालेर सडक किनारमा फालेको उनिले बताएको छिन । शव ब्यबस्थापनमाचाहिँ कल्पनाको १६ वर्षिय छोरिले मद्दत गरेको खुल्नमा आएको छ । उक्त मृत्यु भएको आरोपी बस्ने घर फ्ल्याटबाट ह्यामर र मासु काटदा प्रयोग हुने दाउ पनि बरामद गरेको छ । रातोपाटि सभार