
काठमाडौं, काठमाडौंको गाेंगबु चोक नजिकै हिजो फेला परेको शव सनाखत हुन नसकेपछी प्रहरीले मृत ब्यक्तिको तस्वीर सार्वजनिक गरेका छन ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने आशाका साथ उक्त तस्वीर सार्वजनिक गराएका छन । तस्विरको पहिचान गर्ने व्यक्तिले प्रहरी चौकिमा खबर गर्न सक्ने एसपिले बताएका छन ।





