December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

काठमाडौं, ३१ असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् ।घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो ।

१५ र १६ वर्षका तीन चेलीहरुलाई बलात्कार गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् ।सामूहिक बलात्कारको घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । फरारहरुको खोजी भइरहेको बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको