February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

बैतडीमा छोरीलाई गोली हानेर फरार रहेका बाबुले राति घरमा आगो लगाइदिए

  • 33
    Shares

बैतडी, बैतडीमा आफ्नै छोरीलाई गोली हानेर फरार रहेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।

पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।

आज दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ भने हाल महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन । 

शीर्ष समाचार

धेरै पढिएको