बैतडीमा छोरीलाई गोली हानेर फरार रहेका बाबुले राति घरमा आगो लगाइदिए
- hamro_kantipur
- २०७७ माघ २५

बैतडी, बैतडीमा आफ्नै छोरीलाई गोली हानेर फरार रहेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।
पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।
आज दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ भने हाल महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।
शीर्ष समाचार
- अमेरिकाले साउदीका पत्रकार खशोग्गीको हत्या अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने
- रुसी राष्ट्रपति पुटिनका विरोधी नाभाल्नीलाई मस्कोको जेलबाट अज्ञात ठाउँमा लगियो
- टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित
- कांग्रेसले सत्ता समीकरणबारे तत्काल कुनै सहकार्य नगर्ने
- संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्