January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

झापामा खैरो होरोईन सहित दुई जना पक्राउ

  • 1
    Share

झापा, झापामा दुई जना पक्राउ परेका छन् । झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्रेको हो ।

लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा सवार सुरज र अंकितलाई मेची क्राउन होटल नजिकैबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको