चितवनमा १८ केजी गाँजासहित बाबुछोरा पक्राउ
- hamro_kantipur
- २०७७ पुष ११

चितवन, चितवनमा १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो । जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ ।
शीर्ष समाचार
- सर्लाहीको मलङ्गवामा सर्वोच्चको फैसलालाई स्वागत गर्दै विजय जलुस
- नेकपा जिल्ला समिति रसुवाद्वारा कालिकास्थानमा गरिएको बिजय जुलुस समापन
- थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज
- राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा
- इक्वेडरको जेलमा कैदीबीच झडप हुँदा ७५ जनाको मृत्यु, कयौं घाइते
धेरै पढिएको
-
सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ
२०७७ फाल्गुन ३ -
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्