November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

सिरहामा आफ्नै छोराले बोक्सी भन्दै कुटपिट गर्दा ७५ वर्षिय आमाको मृत्यु

  • 28
    Shares

सिरहा, सिरहामा बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा ७५ वर्षिय आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका तीनमा कर्जन्हामा बोक्सीको आरोप लगाउंदै छोराले कुटपिट गर्दा सुदामादेवी साह सोनारको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै कान्छो छोरा रामऔतार साहको कुटपिटबाट उनको घाँटीमा चोट लागि सुदामा गम्भिर घाइते भएकी थिइन् ।

आमालाई कुटपिट गर्ने साहलाई प्रहरीले नियन्त्रणमा लिई छानविनको काम अघि बढाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको