December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

लुकाएको अवस्थामा एक लाख मुल्य बराबरको पटका बरामद

  • 14
    Shares

झापा, झापाको मेचीनगर नगरपालिका- १५ को हल्दिबारी एरियाबाट एक लाख मुल्य बराबरको पटका बरामद गरिएको छ ।

पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका पटकाहरु बरामद गरेको हो ।

लुकाईएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको