December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

पर्सामा भन्सार एजेन्टको घरमा छापा, २२ किलो सुन बरामद

  • 3
    Shares

पर्सा, पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ । पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो ।

भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो । अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँँकि छ ।

शीर्ष समाचार

धेरै पढिएको