April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सामूहिक हत्या काण्डमा संलग्न मध्ये थप एक फरार प्रतिवादी पक्राउ

  • 11
    Shares

रौतहटको राजपुरको सामूहिक हत्या काण्डमा संलग्न मध्ये थप एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनी छन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले उनलाई  भारतको सीमावर्ती क्षेत्रबाट विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ ।

शेख ईद्रिशको गोठघरमा १३ वर्षअघि एक दर्जनका व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटनको घटनामा संलग्न फरार रहँदै आएका एक अभियुक्तलाई भारतीय टाक्सफोर्सको सहयोगमा नेपाल प्रहरीले सीमापारिबाट पक्राउ गरेको छ ।  

शीर्ष समाचार

धेरै पढिएको