आफ्नै बुहारीलाई करणी गर्ने ससुरा पक्राउ
- hamro_kantipur
- २०७७ आश्विन ७

भोजपुर, आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।
राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ ।
शीर्ष समाचार
- दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दै
- बागमती प्रदेश सभाको सातौँ अधिवेशन बैठक आज बस्दै
- नेपाल प्रहरीको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सम्पन्न
- ला लिगा: आइबरलाई २–१ गोलले हराउँदै एटलेटिको शिर्ष स्थानमा
- सभामुख सापकोटामाथि दबाब बढ्दै
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्