December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अर्थमन्त्री युवराज खतिवडाले आज ११ बजे राजिनामा दिदैँ

काठमाडौं, शुक्रवार विहान ११ बजे अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् ।

बालुवाटारमा वोलाइएको मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा बुझाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको