November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

बुटवल, कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक पुरूषको मृत्यु भएको छ। कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतक कपिलवस्तु नगरपालिका १ का हुन् । उनको बुधबार राती मृत्यु भएको हो। स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो।

शीर्ष समाचार

धेरै पढिएको