November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

कैलालिमा चट्याङ लागेर एक बालिकाको मृत्यु एक घाइते

कैलाली , लम्कीचुहा नगरपालिका कैलालीको लम्की चुहानगरपालिका १ थपालीपुरकी एक बालिकाको चट्याङले लागेर ज्यान गएको छ । मृतक बालिकाकाे कर्णाली नदिकाे चिसापानीमा भाेलि अन्तेष्टि गरिनेछ ।

घर नजिकैको चउरमा खेलिरहेकी १३ वर्षीया मञ्जु शाहीको चट्याङ लागेर ज्यान गएको हो । शाहीको घटनास्थलमै ज्यान गएको हो । चट्याङ लागेर सोही ठाउँकी १४ वर्षीय भावना शर्मा घाइते भएकी छिन् । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय लम्किका इचार्ज ज्ञानेन्द्र चन्दले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको