August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रधानमन्त्रीमा नियुक्त देउवा र दाहालबीच भेटवार्ता जारी

काठमाडौं, प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भेटवार्ता जारी छ ।

मन्त्रालय बाँडफाँडबारे टुँगो लगाउनको लागि देउवा र दाहालबीच भेटवार्ता जारी दाहालनिकट स्रोतले बताएको छ । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

उनीहरुबीच सवा १ बजेदेखि छलफल चलेको हो भने प्रधानमन्त्रीमा नियुक्त देउवाको आजै सपथग्रहणको कार्यक्रम छ । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहणको कार्यक्रम राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको