दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु
- hamro_kantipur
- २०७८ असार २४

दार्चुला, दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिका-५ मकरीगाड तिङलास्थित मकरीगाड हाड्रोपावर कम्पनीको सु प्र ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टका अनुसार बिहिवार सडक सफा गर्ने क्रममा ३:३० बजेतिर उक्त दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आगरका २८ वर्षीय चालक विशन रावलको मृत्यु भएको हो ।
शीर्ष समाचार
- सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सीट बाँडफाँटबारे छलफल गरिने
- ५०० रुपैयाँले घट्यो सुनको मुल्य
- झापाबाट निर्वाचन लड्ने प्रवक्ता शर्माको घोषणा
- रुसमा आगोलागी हुँदा ६० घर जलेर नष्ट
- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै
धेरै पढिएको
-
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४ -
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्