June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित

file photo

काठमाडौं, संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ । सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।


सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका हुन् । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको