
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाँललाई संक्रमण भएको छ ।
आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपाेर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।
यस्तै मन्त्री ढकाल केहीदिन अघि चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक थिए ।
प्रतिक्रिया







