March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सुनसरीमा चट्याङबाट एक पुरुषको मृत्यु

सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।    

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीक अनुसार भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको हो ।   

शीर्ष समाचार

धेरै पढिएको