February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

  • 1
    Share

कैलाली, कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–२ का उनी यही फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको