रामकुमारी झाँक्रीलाई रिहाई गर्न माग गर्दै बानेश्वरमा प्रदर्शन
- hamro_kantipur
- २०७७ माघ २९

काठमाडौं, नेकपा नेपाल-प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन भैरहेको छ ।
बिहिवार झाँक्रीलाई राज्यविरुद्वको कसुरमा उनकै घरबाट पक्राउ परेपछि नेकपा नेता तथा कार्यकर्ताहरु आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।
उनिहरुले संसद खारेज गर्नुपर्ने, नेतृ झाँक्रीलाई रिहाई गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
शीर्ष समाचार
- सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा
- थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- भोलि देशभरका सबै अदालत बन्द हुने
- आलमलाई छुटाउन प्रयासरत छु: सभापति देउवा
- त्रिवि अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्