March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

रामकुमारी झाँक्रीलाई रिहाई गर्न माग गर्दै बानेश्वरमा प्रदर्शन

  • 3
    Shares

काठमाडौं, नेकपा नेपाल-प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन भैरहेको छ ।

बिहिवार झाँक्रीलाई राज्यविरुद्वको कसुरमा उनकै घरबाट पक्राउ परेपछि नेकपा नेता तथा कार्यकर्ताहरु आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।

उनिहरुले संसद खारेज गर्नुपर्ने, नेतृ झाँक्रीलाई रिहाई गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको