January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सञ्जालमा समस्या

  • 23
    Shares

काठमाडौं, विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सन्जाल युट्युबमा समस्या देखिएको छ । विश्वभर युट्युबलगायत प्ले स्टोर र अन्य केही मोबाइल एप्लिकेसन नचलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ।

युट्युबको एप नै नखुलेपछि भिडियोहरु पनि नचलेको बताइएको छ । गुगलको स्वामित्वमा रहेको युट्युब नचलेको अवस्थामा गुगलका अन्य सेवा जिमेल पनि नचलेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको