विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सञ्जालमा समस्या
- hamro_kantipur
- २०७७ मंसिर २९

काठमाडौं, विश्व चर्चित भिडियो सेयरिङ सामाजिक सन्जाल युट्युबमा समस्या देखिएको छ । विश्वभर युट्युबलगायत प्ले स्टोर र अन्य केही मोबाइल एप्लिकेसन नचलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ।
युट्युबको एप नै नखुलेपछि भिडियोहरु पनि नचलेको बताइएको छ । गुगलको स्वामित्वमा रहेको युट्युब नचलेको अवस्थामा गुगलका अन्य सेवा जिमेल पनि नचलेको बताइएको छ ।
शीर्ष समाचार
- इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका परि ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
- चीनले पाँच दिनमै बनायो १५०० आइसोलेसन सेन्टर
- निर्वाचन आयोगद्वारा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग परामर्श
- अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशलाई गोली हानी हत्या
- आइतबार साढे २८ अङ्कले बढ्यो नेप्से
प्रतिकृया दिनुहोस्