January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

ग्वार्को पेट्रोल पम्पमा आगोलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी

  • 11
    Shares

ललितपुर, ललितपुरको ग्वार्को पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको छ । ललितपुर प्रहरीका अनुसार त्यहाँको एउटा पेट्रोल पम्पमा आगलागी भएको हो ।

आगो के कारणले लागेको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । आगलागी हुने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास बताइएको छ । बिस्तृत जानकारी आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको