कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
- hamro_kantipur
- २०७७ मंसिर २१

झापा, कोरोना संक्रमणबाट झापामा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापास्थित बिर्तामोड–८ की ४५ वर्षीया महिला रहेकी छन् ।
उनको आज विहानमा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सह–प्रवक्ता डा. चुरामणी पोखरलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
मृतक महिला पहिलेदेखि नै मुटुरोगी थिइन् । उनको शव शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
शीर्ष समाचार
- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन भेटिन थाल्यो
- थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज
- कोरोना खोप कार्यक्रम निरीक्षण गर्न काठमाडौंका विभिन्न अस्पताल पुगे प्रधानमन्त्री ओली
- दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित यातायात कार्यालय सहयोगी र विचौलिया पक्राउ
- उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्