प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
- hamro_kantipur
- २०७७ मंसिर १९

जनकपुर, प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।
पेज ह्याक भएको विषयमा अनुसन्धान भैरहेको उनको सचिवालयले जनाएको छ । ह्याकरले पेजमा मुख्यमन्त्रीको फोटो हटाएर युवतीको फोटो राखेका छन ।
शीर्ष समाचार
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
- नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेलायतमा सबै प्रकारका यात्रामा प्रतिबन्ध
- विश्व ब्याडमिन्टनको बरियतामा नेपालका खेलाडी प्रिन्सको छलाङ
- देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
प्रतिकृया दिनुहोस्