December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

धरानमा कोरोना संक्रमणबाट १९ वर्षिय युवतीको मृत्यु

  • 9
    Shares

धरान, सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
थियो।

शीर्ष समाचार

धेरै पढिएको