December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

  • 35
    Shares

काठमाडौं, पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफुलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

पत्रकार धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले बताएका छन् । उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आज आएको हो भने उनी हाल होम–आईसोलेशनमा बसेका छन् ।

उनले योबीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको