May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पत्रकार रबि लामिछानेलाई कोरोना संक्रमण

  • 25
    Shares

काठमाडौं, पत्रकार रबि लामिछाने र उनकि पत्नी निकिता पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत मंगलवार पीसीआर टेस्ट गर्दा दुबैमा कोरोना पुष्टि भएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको