November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

चितवनमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

  • 3
    Shares

चितवन, २८ असोज: चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको